ट्रायलका लागि विमल बेल्जियमतिर

काठमाडौं । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि आज बुधबार बेल्जियमतर्फ लागेका छन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको … Continue reading ट्रायलका लागि विमल बेल्जियमतिर